Tuesday, July 17, 2018

ज्योतिको मगरको तिज गीत सार्वजनिक : भूमिकाले भनिन् गीत बिगारेउ छोटा छोटा लुगा लगाएर (भिडियोसहित)

काठमाडौँ । गायिकाद्वय भूमिका गिरी र ज्योति मगरको स्वरमा रहेको तिज गीत ‘विकृति’ सार्वजनिक भएको छ । नेत्र आर्यलको शब्दमा रहेको यो गीतलाई खेम सेञ्चुरीको संगीत रहेको छ । प्रकाश भट्टराईको निदेर्शनमा रहेको उक्त गीतको भिडियोमा गायिकाद्वय भूमिका र ज्योति दुवैको अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uxllqx

No comments:

Post a Comment