काठमाडौ । नेपालका मोहम्मद उमर खान र धनमाया सिन्जालीले दक्षिण कोरियामा भएको १२औँ विश्व तेक्वान्दो कल्चरल एक्सो तथा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उमरले फाइटिङको ४८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेतर्पm भने कांस्यमै सीमित भए । धनमायाले महिला फाइटिङकै ६३ केजीमुनि तौलसमूहमा स्वर्ण जित्न सफल भएकी थिइन् । रोशन खानको नेतृत्वमा कोरियामा प्रतिस्पर्धा गरेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Lm2eq0
No comments:
Post a Comment