Sunday, July 29, 2018

ग्लोबल रिच इन्टर स्कुल ए–लेभल फुटसल प्रतियोगिता सम्पन्न,उपाधी जेम्स इन्ष्टिच्यूटलाई

ग्लोवल रिच नेपालको आयोजनामा यही श्रावण १२गते (जुलाई २८, २०१८) शनिबार इन्टर स्कुल ए–लेभल फुटसल टुर्नामेण्ट सम्पन्न भएको छ ।अष्ट्रेलिया, न्यूजील्याण्ड, अमेरिका, यूके, फ्रान्स लगायतका विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि अन्र्तराष्ट्रिय शिक्षाका बारेमा विगत २७ वर्ष देखि निःशुल्क परामर्श प्रदान गर्दै आएको ग्लोवल रिच नेपालको आयोजनामा यही श्रावण १२गते (जुलाई २८, २०१८) शनिबार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ag85fk

No comments:

Post a Comment