काठमाडौँ। स्पेनमा भएको फुटबल प्रतियोगिताबाट फर्केर आएका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ लाई फुटबल र जुत्ता प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय कम्पनी ‘केल्मी ब्राण्ड’का नेपाल निर्देशक उत्तम नेपालले आज यहाँ आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्ने किशोरीलाई एक–एक वटा फुटबल र एक–एक जोर जुत्ता प्रदान गर्नुभएको हो । उहाँले स्पेनमा फुटबल खेल्न जाँदा फुटबल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NhEoMs
No comments:
Post a Comment