Thursday, July 5, 2018

फिल्म ‘रोमियो एण्ड मुना’ को नयाँ गीत ‘साँझ पर्यो’ (भिडियोसहित)

काठमडौँ । फिल्म ‘रोमियो एण्ड मुना’ को अर्को नयाँ गीत ‘साँझ पर्यो’ रिलीज भएको छ । उक्त गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको फिचरिंग रहेको छ । यो गीतको संगीत काली प्रसाद बास्कोटाले भरेका छन् । संगीतकार बास्कोटा र एकतारेको शब्दरचना रहेको गीतमा गौरव दगान्कारले आवाज दिएका छन् । नरेश कुमार केसीको निर्देशनमा रहेको फिल्मलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IUtD0b

No comments:

Post a Comment