Sunday, July 15, 2018

जापान उडे प्रदीप खड्का

काठमाडौँ । अभिनेता प्रदीप खड्का चलचित्र रोजीको छायाँकनको लागि जापान उडेका छन् । प्रदीपसहितको चलचित्र युनिट चलचित्रको गीत र केहि दृश्यहरु छायांकनको लागि जापान उडेको हो । रोजी हत्याकाण्डसंग सम्बन्धीत चलचित्र रोजीमा २०११ मा भएको हत्या गरिएको रोजी महर्जनको केहि कथाहरु समावेश गरीएको जनाएकाे छ । फिल्म  निरक पौडेलको निर्देशनमा बनेको छ , भने  आयरा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JqnJnM

No comments:

Post a Comment