लन्डन,एजेन्सी। रसियामा भर्खरै सम्पन्न भएकाे विश्वकपमा फ्रान्सका १९ वर्षे खेलाडी किलीएन एम्बाप्पे निकै चर्चित बने । उनकाे प्रर्दशनलार्इ धेरैले रूचाए । उनै एम्बाप्पे सबैभन्दा महंगो युवा फुटबलर बनेका छन् । विश्वकप विजेता टोली फ्रान्सका खेलाडी एम्बाप्पे हालै सकरेक्सले गरेको रिपोर्टमा सबैभन्दा महंगो युवा फुटबलर रहेको जनाएको छ । रिपोर्ट अनृुसार १९९७, जनवरी १ पछि जन्मेका फुटबलरहरुको मूल्यांकन गरेको छ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uy829C
No comments:
Post a Comment