Wednesday, July 25, 2018

नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने: सभामुख महरा

तुलसीपुर, दाङ। सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताउनु भएको छ । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उहाँले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्छ भन्नुभयो । यस रंगशाला निर्माणले राष्ट्रिय खेलकूद परिषद्को […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JSRbDh

No comments:

Post a Comment