काठमाडौं । ‘त्यतीबेला लाग्थ्यो सबै लुटियो । म बर्बाद भए । अब कुजिएर बस्नुपर्छ ।’ भुकम्पमा दुवै खुट्टा घुमाएका दैखेलका रमेश खत्रीले भने, ‘तर त्यस्तो छैन, भुकम्प पछि मैले धेरै प्राप्त गरेको छु ।’ एक टेलिभिजनको शो ‘बुगी उगी’मा उनको प्रस्तुती हेरेपछि हामीले उनलाई पछ्याउँदै बिआइए फाउण्डेसनमै पुग्यौ । अतिथी गेष्टको रुपमा ‘बुगी उगी’ले उनलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LJEIDD
No comments:
Post a Comment