एजेन्सी । विश्वकप फुटबलको आइतबार राति भएको फाइनल खेल विथोल्न मैदानभित्र छिरेका चार जनालाई जेल सजाय दिइएको छ । फाइनल खेल चलिरहेका बेला एक्कासी मैदानभित्र छिरेर खेल बिथोल्न खोजेको आरोपमा उनीहरुलाई १५ दिनको जेल सजाय सुनाइएको हो । फ्रान्स र क्रोएसियाबीच रुसको मस्कोस्थित लुझनिकी रङ्गशालामा सम्पन्न फाइनल खेलका क्रममा चार जना दर्शक एक्कासी मैदानमा छिरेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zWzJhv
No comments:
Post a Comment