Wednesday, July 11, 2018

राखेपद्वारा आठ राष्ट्रिय खेल संघको दर्ता खारेज

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । खेलकूद विकास ऐन, २०४८ र खेलकूद विकास नियम, २०४९ (संशोधित) सहित खेलकूद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन आदि कार्य नगरेका कारण ती संघलाई खारेज गरिएको हो । खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Na9jKJ

No comments:

Post a Comment