बलीउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानको एक नयाँ तस्वीर इंटरनेटमा निकै छाएको छ । उनको ईन्टरनेटमा छाएका तस्वीरहरुले यो बताउाछ कि उनी बलीउडमा समय हेरेर ईन्ट्री मार्ने तयारी गरीरहेकी छिन् । सुहानाको बलीउड डेब्यूको चर्चा आईरहँदा उनको पिता शाहरुख खानले सुहानालाई स्पष्ट जवाफ दिईसकेका छन् कि पहिला कलेजको पढाई पुरा गर्नु पर्छ ।from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AcBKGd
No comments:
Post a Comment