मुम्बई । बलिउड स्टार ऋतिक रोशन र कंगना रनावत व्यक्तिगत जीवनलाई लिएर वाक–युद्धमा उत्रीएपछि केहि समय साम्य भएपनि उनीहरुबिच फेरि एकपल्ट भिड्न्त हुने भएको छ।यी दुईको सम्बन्धले गत वर्ष बलिउडमा हलचल ल्यायो। ऋतिकको त घरबार नै टुट्यो। अन्तिममा दुबैबीच विवाद चरम उत्कर्षमा पुग्यो र लफडा कानुनी प्रक्रियासम्म पुगेको थियो। त्यसयता एउटै इण्डस्ट्रीमा भएपनि दुबैबीच सम्बन्ध […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uOfYn4
No comments:
Post a Comment