Saturday, July 14, 2018

इंग्ल्याण्डबिरुद्ध बेल्जियमको २ गोल

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच भईरहेको खेलमा बल्जियमले दुई  गोल गरेको छ । खेलको चौथो मिनेटमा बेल्जियमका थोमस मेनेयरले एक गोल  गरेका थिए , भने अर्को गोल पनि बेल्जियमकै ईडन हजर्ड ले ८२ औँ मिनेटमा गरेका हुन्   । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JneLrk

No comments:

Post a Comment