Thursday, July 5, 2018

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु

काठमाडौ  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद राजधानीमा सुरु भएको छ। बिहीबार देखी सुरु भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव केशवकुमार बिष्टले खेल सामाग्री सम्बन्धित खेलका निर्णायकहरुलाई प्रदान गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको थियोे । सदस्य सचीव बिष्टले प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै २०७५ साललाई खेलकुदको स्वर्णिमकाललाई सफल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KLZipp

No comments:

Post a Comment