Tuesday, July 3, 2018

अनुपबिक्रम र बर्षा सिवाकोटीको मूख्य भूमिकामा ‘पुरानो बुलेट’को छायाँकन सुरु

काठमाडौं । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरबाट बनेको चलचित्र ‘पुरानो बुलेट’को छायाँकन सुरु भएको छ ।अभिनेता अनुपबिक्रम शाही र नायिकाद्धय बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’को छायाँकन हाल पुर्वको मोरङमा भइरहेको छ। चलचित्रलाई भिषण राईले निर्देशन गर्दैछन् । चलचित्रमा अनुप, बर्षा र मालाको साथमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2z570GF

No comments:

Post a Comment