काठमाडौं । अहिले ‘सुश्री सम्पति’ फिल्मको टिम गीतको छायाँकनमा व्यस्त छन् । अहिले फिल्ममा समावेश ‘हुकुम’ गीतको छायाङ्कन भइरहेको छ । यो फिलम आगामी भदौ २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । छायाङ्कन भइरहेको यो गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् । सुरेश अधिकारीको शब्द तथा संगीतमा यो गीतलाई बिशाल राई र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mpj0JO
No comments:
Post a Comment