काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता, बेल्जियम, बेलायत घरेलु मैदानमा तत्कालीन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2J7tHtp
No comments:
Post a Comment