कविन्द्र शेर्मा काठमाडौं । युवा गायक सुरज मादेनको मार्मिक गित छुई क्याप एल्बममा रहेको “पानीहै बग्यो पैनीमा” गितको भिडियो सार्वजनिक भएको छ । मायाँ प्रेम तथा लिम्बु सँस्कृतिमा आधारित यो गितको भिडियो पाँचथरका ऐतिहासिक स्थल लब्रेकुटी, सुम्हात्लुङ मन्दिर, थाक्ले मन्दिर साथै पाँचथर सदरमुकाम फिदिम क्षेत्रमा छाँयाङ्कन गरीएको छ । नेपालमै पहिलो पटक एक हजार च्याब्रुङ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LFI7TY
No comments:
Post a Comment