काठमाडौं । विश्वकप २०१८ को विश्वकपको फाइनल खेल आज रूसको लुज्निकी रंगशालामा हुदैछ । संयोगनै भन्नु पर्छ दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्नु । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा छ । ग्रुप अफ डेथ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NOK2H0
No comments:
Post a Comment