काठमाडौं । फिल्म ‘छक्का पञ्जा ३’ को गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘पहिलो नम्बरमा’ गीतको भिडियो रिलिज भएको हो । दीपक राज गिरी, दीपिका प्रसाई, दीपाश्री निरौला, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जीतु नेपाल, बुद्धि तामाङ, स्वस्तीमा खड्का, बर्षा राउतको फिचरिङ रहेको यो गीतलाई डेविड शंकर र बिन्दु परियारले स्वरबद्ध गरेका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OwXXSG
No comments:
Post a Comment