Tuesday, July 24, 2018

माग्ने बुढाको देउडा गीत पिरतीका देश सार्वजनिक, हेर्नुहोस् (भिडियोसहित)

काठमाडौं । अछामी, माग्नेबुढा,जनकसाउद सुदुरपश्चिम तथा मध्यपश्चिमका हांस्यव्याँग्य चर्चित कलाकार हुन । यो नाम नचिन्ने पश्चिम नेपालमा मान्छे कमै मात्रामा छन होला । हाँस्यब्याग्य कलाकार अछामीमाग्नेबुढा जनक साउदले आज मात्रै  पिरतीका देश देउडा गीत युटुवमा सार्वजनिक गरेका छन । उक्त देउडा गीत पहिलो पटक अत्याधुनिक डिजिटल प्राबिधिक सामाग्रीबाट बनेको छ । उक्त देउडा,गीतको भिडियो मोडलिङ तरिकाले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AcUJ3k

No comments:

Post a Comment