Thursday, July 12, 2018

यस्तो बनेर आयो अक्षयको ‘गोल्ड’को ‘चढ् गई है’ –भिडियो

एजेन्सी । अक्षय कुमार र मौनी रायको फिल्म ‘गोल्ड’को नयाँ गीत ‘चढ् गई है’ रिलिज भएको छ । फिल्मको सार्वजनिक गीतमा अभिनेता अक्षय कुमार एक पार्टीमा पिएर मस्त मुडमा देखिएका छन् । अभिनेता अक्षयले यो गीतको भिडियोलाई आफ्नो भेरिफाइड ट्वीटर आकाउन्टमा सेयर गरेका छन्, भने जी म्युजिकको आधिकारिक युट्युव च्यानलमा अपलोड गरिएको छ । यो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zxdr5B

No comments:

Post a Comment