Tuesday, July 24, 2018

इलाम नाम्सालिङका १२ वर्षीय आयुसको ‘फुल बनेर’ बजारमा

इलाम । इलाम माइजोगमाई ४ नाम्सालिङका बाल गायक आयुस घिमिरेको पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ । मिठो स्वरका धनि गायक आयुस यस अघि लिटल आइडल इलाममा पहिलो भएका थिए । उनी अहिले आफ्नो विद्यालयमा पनि गीत गाउने गर्दछन् । अहिले भर्खरै सर्वजनिक भएको गितमा उनलाई इलाम सन्दकपुरका मन्दीप राईले साथ दिएका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uJqJqQ

No comments:

Post a Comment