काठमाडौँ । ओली सरकार प्रति व्यङ्ग्य हानिएको तिज गीत सार्वजनिक भएको छ। यदुराम सापकोटाको शब्दमा रहेको पानीजहाज आयो रेल पनि चलेको छ सार्वजनिक भएको हो । गीतमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई देखाएको आश्वासन र प्रधानमन्त्री ओलीको भाषणलाई समेटिएको छ । यम सापकोटा र ज्योति लोहनीको स्वरमा रहेको उक्त गीतमा पानीजहाज, रेल, फ्री वाईफाई, चन्द्रमा जाने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zNlj3d
No comments:
Post a Comment