Wednesday, July 11, 2018

‘पण्डित बाजेको लौरी’को कथा तीन पोष्टरमा

काठमाडौं । बादी सामूदाय र पण्डितको पण्डित्याईको कथामा बनेको फिल्म ‘पण्डित बाजेको लौरी’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक पोष्टरमा बादी समुदाय । पण्डित्याईँ गर्नेहरुको विभिन्न कथालाई पस्तुत गरिएको छ । यो फिल्मको एक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मको ट्रेलरमा एक बादी समुदायकी बादिनी आफ्नो दैनिकी गुजारा गर्ने शरीर बेच्ने र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KZztCA

No comments:

Post a Comment