एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् । युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने, ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार्न आग्रह […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ulEHOI
No comments:
Post a Comment