Saturday, July 21, 2018

वर्ष २०१८ को ​‘उत्कृष्ट पुरुष फुटबल खेलाडी’को उपाधि रोनाल्डोलाई

काठमाडौं । पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडीको उपाधि  जितेका छन् । हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोले स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन्। चीन यात्रामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O8WQse

No comments:

Post a Comment