काठमाडौँ । फिल्म ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशनमा भद्र भुजेल रहेका छन् । मुभिङ पिक्चस प्रा.लि.को ब्यानरमा बनेको फिल्ममा रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको संयुक्त लगानी छ । फिल्ममा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामांग, रजनी गुरुगं, सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N0n7av
No comments:
Post a Comment