काठमाडौं । नायक उमेश थापा र नायिका कविता गुरुङले अन्तरजातीय बिहे गरेका छन् । अन्तरजातीय विवाह गरेपछि उनीहरूलाई विभिन्न समस्याहरू आइपरेको थियो । उनीहरू अन्तरजातीय भएपनि एक अर्कालाई धेरै माया गर्छन् र एक अर्कालाई जहिले नि सहयोग गर्छन् । नायक थापाले कविता जस्ती श्रीमती पाउनु भनेको आफू भाग्यमानी भएको बताएका छन् । उनले भने ‘कविता […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2u5qi96
No comments:
Post a Comment