Wednesday, July 11, 2018

राष्ट्रिय खेलकुद परिषदद्वारा आठ राष्ट्रिय खेलकुद संघ खारेज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ८ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । खेलकुद बिकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ (संशोधित)सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परिक्षण नविकरण, निर्वाचन आदि कार्यहरु नगरी राखेपबाट गत जेठ ४ गते राष्ट्रिय दैनिकमा प्रकाशित सूचनालाई पनि परिपालना गरेको नपाईएकोले खेलकुद विकास ऐन २०४८ को दफा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uobnqB

No comments:

Post a Comment