Monday, July 9, 2018

स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त

मड्रिड । बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उहाँको सट्टामा नियुक्त गरिएको हो । विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उहाँलाई हटाइएको अधिकारीहरूले जनाएका छन् । “लुइस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NBFJ1G

No comments:

Post a Comment