Wednesday, July 11, 2018

विश्वकप- ११ः ४५ बजे अन्तिम सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएसिया भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । रुसमा जारी फिफा विश्वकप २०१८ अन्तर्गत आज अन्तिम सेमिफाईनलमा इंग्ल्याण्ड र क्रोएसिया आमने सामने हुँदैछन् । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे लुजनिकी स्टेडियममा हुनेछ । जहाँ जारी विश्वकपको फाइलन खेल पनि हुँदैछ । २८ वर्ष पछि सेमिफाईनल खेल खेल्न लागेको इंग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । सन् १९६६ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uq0EMB

No comments:

Post a Comment