एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलार्इ र्इटालीयन क्लब युभेन्टसले ९९.२ मिलियन पाउण्डमा अनुबंन्ध गरेको छ । रोनाल्डोलाई युभेन्टसले रियलसँग सो मुल्य बरमबरमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगो फुटबल खेलाडी बन्ने बाटो खुलेको हो । युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने, ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले मैले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2L95ViA
No comments:
Post a Comment