Saturday, July 14, 2018

इंग्ल्याण्डबिरुद्ध बेल्जियमको एक गोल

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत तेस्रो स्थानको लागि इंग्ल्याण्ड र बेल्जियमबीच भईरहेको खेलमा बल्जियमले एक गोल गरेको छ । खेलको चौथो मिनेटमा बेल्जियमका थोमस मेनेयरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका छन् । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि प्रतिष्पर्धा गरिरहेका छन् । इंग्ल्याण्डले सन् १९९० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uwTAh1

No comments:

Post a Comment