काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को अन्तिम प्रिक्वाटरफाईनलका खेलहरुमा आज स्वीडेनले स्विट्जरल्याण्डको सामना गर्दा इंग्ल्याण्ड र कोलम्बिया आमने(सामने हुँदैछन् । अन्तिम आठको यात्राको लागि यी चार टोलीबीचको भिडन्त आकर्षक हुने अनुमान गरिएको छ । स्वीडेन भर्सेस स्विट्जरल्याण्ड स्वीडेन समुह एफको विजेता बन्दै स्विट्जरल्याण्डसँगको भेट पक्का गरेको हो । एक खेलमा हार र दुई खेलमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IS0gvk
No comments:
Post a Comment