एजेन्सी | रूसमा जारी विश्वकप फुटबलकाे क्वाटर्र फाइनलबाटै ब्राजिल बाहिरिएकाे छ । पाँचपटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग ५५ वर्षपछि पराजित भएको हाे । बेल्जियमले २-१ गोल अन्तरले ब्राजिललाई पराजित गर्दै अाफ्नाे सेमिफाइनल यात्रा तय गरेकाे छ । ब्राजिललाई पराजित गर्दै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरेको छ । बेल्जियम ३२ वर्षपछि विश्वकपकाे सेमिफाइनलमा पुग्न सफल भएकाे […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zigQFd
No comments:
Post a Comment