Friday, July 6, 2018

बेल्जियमसँग ब्राजिल ५५ वर्षपछि हार्दा स्तब्ध बने नेइमार (हेर्नुहाेस् तस्वीरमा)

काठमाडाैं । पाँचपटकको विश्वकप विजेता ब्राजिल जारी विश्वकपमा बेल्जियमसँग ५५ वर्षपछि पराजित भएको छ । यस हारसँगै ब्राजिल क्वाटर्र फाइनलबाटै बाहिरिएकाे छ । यसरी बाहिरिनुपर्दा ब्राजिलका स्टार खेलाडी नेइमार स्तब्ध छन् । ब्राजिललार्इ सुरूमै भएकाे अात्मघाती गाेलले गर्दा अघि बढ्न कठिन भयाे । विश्वकप २०१८ मा चर्चा र आलोचनाको केन्द्रमा रहेका उनी ब्राजिललाई क्वाटर फाइनलमा पुर्‍याएर धेरैकाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tZFi9k

No comments:

Post a Comment