काठमाडौँ। इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदको तयारीका लागि टेबलटेनिस टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली पाँच खेलाडीसहित सात सदस्यीय रहेको छ । पुरुष खेलाडीमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन रहेका छन् । प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन् । खेलाडीले एक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ND1aPp
No comments:
Post a Comment