भीदमत्तनगर । कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्लास्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ । सैनिक महाविद्यालयकै आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कैलालीका २७ वटा विद्यालय सहभागी थिए । मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा सेनाको महाविद्यालयले तीन स्वर्ण, तीन रजत र १० कास्यसहित उपाधि जितेको हो । कूल २७ विद्यालयका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2u2E0K4
No comments:
Post a Comment