Monday, July 23, 2018

रोनाल्डोले दिए होटेल स्टाफलाई २६ लाख रुपैयाँ टिप्स

एजेन्सी । हालै इटलीको क्लब युभेन्टससँग अनुबन्धीत भएका पोर्चुगली फूटबल स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसको एक होटल स्टाफहरुलाई ठूलो राशीको टिप्स् दिएर अचम्मीत तुल्याईदिएका छन् ।युभेन्टससँग जोडिए सँगै केहि समय छुट्टि मनाउन चीन पुगेका उनी त्यसपछि ग्रीस पुगेका थिए । यसैबीचमा उनी ग्रीसमा आरामको लागि बसेको एउटा होटेलको सेवाबाट अत्यन्तै खुशी भएर त्यस होटलका कर्मचारीहरुलाई होटल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2myKCwm

No comments:

Post a Comment