Wednesday, July 11, 2018

गोल्डेन बुटका दाबेदार ह्यारी र गुडल्यान्डको प्रेम चर्चामा

एजेन्सी । इंग्ल्यान्डको फुटबल टिमका कप्तान तथा प्रमुख स्ट्राइकर ह्यारी केन रुसमा जारी विश्वकपमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता हुन् । यो विश्वकपका लागि गोल्डेन बुटको प्रमुख दाबेदार उनले अहिलेसम्म छ गोल गरिसकेका छन् र उनका प्रतिस्पर्धीहरु खेलाडीहरुको टोली यो विश्वकपबाट बाहिरिसकेको छ । अहिलेसम्मका गोल्डेन बुटका दाबेदार केनसँग यतिबेला उनकी प्रेमिका केटी गुडल्यान्ड पनि चर्चामा छिन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JaQqVG

No comments:

Post a Comment