Tuesday, July 17, 2018

पद खोसीएको महिना दिन नपुग्दै निकितालाई नै पद बहाली गर्न सर्बोच्चको अन्तरिम आदेश

काठमाडौं । शेरबहादुर नेतृत्व सरकारको पालामा चलचित्र बिकास बोर्ड अध्यक्ष पदमा बहाली भएकी निकिता पौडेललाई बर्तमान वली सरकारले हटाउने निर्णय गरेको थियो ।पदविहिन भएकी उनलाईे सर्बोच्चले पौडेललाईनै बोर्ड अध्यक्षमा कायम राख्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आचार संहिता लागू भएपछि गरिएका सबै नियुक्ति खारेज गर्ने सरकारको निर्णयसँगै पौडेल पदविहीन भएकी थिइन्। तर, नियुक्ति लिएका अन्यले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Lc4l2T

No comments:

Post a Comment