एजेन्सी । सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ ।विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका फ्रान्सेली फुटबलर किलिएन एमबाप्पेले विश्वकपमा आफूले पाएको पुरस्कारको सबै रकम च्यारिटीलार्इ दिने घोषणा गरेका छन्। १९ वर्षीय स्ट्राइकर एमबाप्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए ।यस पटक विश्वकपको उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफी र ३९ मिलियन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uHqWK6
No comments:
Post a Comment