Friday, July 6, 2018

विश्वक – ११ः ४५ बजे ब्राजिल भर्सेस बेल्जियम, कसले मार्ला बाजी ?

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु भएको छ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्सबीचको खेल सकिएको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको यो खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पौने १२ बजे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2J0hTZU

No comments:

Post a Comment