Thursday, July 5, 2018

यसरी चल्दैछ ‘भिजन आईडल’मा विधागत प्रतिस्पर्धा !

रामहरि श्रेष्ठ, ओखलढुंगा । ओखलढुङ्गामा जारी भिजन आईडल ‘सिजन २’ को विधागत प्रतिस्पर्धा जारी छ । भिजन नेपालको आयोजनामा सञ्चालित आईडलमा असार १५ गतेदेखि निरन्तर विधागत प्रतिस्पर्धा भईरहेको हो । ‘सिजन २’ को पहिलो चरणको अडिसनबाट छानिएका ९९ जनाले स्वदेशी गीत, सदावहार, लोक, आधुनिक तथा पप लगायतका विधामा प्रस्तुती देखाईरहेको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2tXTqQh

No comments:

Post a Comment