Wednesday, July 18, 2018

अब नेपालमा देखाईने विज्ञापनमा विदेशी अनुहार निषेध गरीने

सरकारले क्लिन फिल्ड नीति लागू गरिसकेका कारण अब नेपालका टेलिभिजन तथा चलचित्र हलमा बज्ने जुन कुनै विज्ञापन तथा होर्डीङ बोर्डहरुमा बिदेशी अनुहारलाई देखाउन नपाईने भएको छ । टेलिभिजनमा आउने तथा होर्डिङ बोर्डका रूपमा टाँगिने यस्ता विज्ञापनले नेपालमा विदेशीहरूको लोकप्रियता बढ्ने र उनीहरूको नक्कल गर्ने क्रममा विदेशी संस्कार हावी हुने निष्कर्षसहित सरकारले यस्ता विज्ञापनमा विदेशी कलाकारलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zQW8fX

No comments:

Post a Comment