Thursday, July 12, 2018

छोरी सारासँग सैफ अली फिल्ममा देखिने

पछिल्लो समय वेब सिरिज ‘सेक्रेड गेम्स’मा व्यस्त बलिउड अभिनेता सैफ अलि खान आफ्नी छोरी सारा अलि खानसँग फिल्ममा देखिने भएका छन् । सारा यतिखेर केदारनाथबाट बलिउडमा डेव्यु गर्ने तयारीमा रहेकी छन् उनी उक्त चलचित्रमा सुसान्त सिंह राजपुतसँग अपोजिटमा देखिन्दै छिन् । त्यस्तै यति बेला उनी आफ्नो बुवा सैफसँग पारिवारिक कथामा आधारित फिल्म ‘फिल्मीस्तान’मा देखिने भारतीय […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JiGs4x

No comments:

Post a Comment