बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको बलिउड फिल्मलार्इ प्रशंसक र फिल्मी जगतका हस्तीले निकै राम्रो प्रतिक्रिया अार्इरहेकाे छ । तर सन्जु हेरेकी संजय दत्तकी बहिनी नम्रता दत्त भने फिल्मका दुई पात्रसँग खासै खुसी छैनन् । स्पटब्वाईलाई दिएको अन्तर्वार्तामा नम्रताले सञ्जु हेरेपछि रणबीरको कामको भने निकै प्रशंसा गरेकी छिन् । नम्रतालाई सञ्जु फिल्ममा सुनिल दत्तको भूमिका मन परेन । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L95IiO
No comments:
Post a Comment