Saturday, July 21, 2018

नेपालकाे विजयी सुरूवात : नेपाली क्रिकेट टोलीद्वारा लन्डनको हैम्पशायर क्रिकेट क्लबमाथि शान्दार जित

युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलम लन्डनको स्थानीय हैम्पशायर होग्स क्रिकेट क्लबलाई पराजित गरेको छ । हैम्पशायर होग्सलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले युरोप भम्रणमा विजयी सुरुवात गरेको हो । ब्याटिङमा कप्तान पारस खड्का र बलिङमा ललितनारायण राजवंशी चम्कँदा लन्डनको स्थानीय हैम्पशायर क्लबमाथि सानदार जित हात पारेको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2A0n3pN

No comments:

Post a Comment